क्यानडा पठाइदिने भन्दै एक करोड ठगी गर्ने पक्राउ

आकर्षक तलब सुविधा पाउने आसमा स्याङजाका दीपेन्द्र विकले ‘क्यानडा पुर्‍याइदिन्छु’ भन्ने व्यक्तिलाई गत वर्षको कात्तिकमा १ लाख रुपैयाँ बुझाए । पुतलीबजारमा रहेको ध्रुवोदय बोर्डिङमा पढाउने उनलाई ती व्यक्तिले कामदार भिसामा क्यानडा पठाइदिने प्रलोभन देखाएका थिए । ती व्यक्ति र दीपेन्द्रको भेट उनकै विद्यार्थीको अभिभावकले गराएका थिए । दीपेन्द्रले आफ्नो नजिकको साथी ध्रुवप्रसाद पाठकलाई पनि कामदार भिसामा क्यानडा जान प्रस्ताव गरे । पाठकले ‘प्रोसेसिङ चार्ज’ स्वरुप २ लाख रुपैयाँ बुझाए ।

सम्बन्धित सामग्री

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ ।

क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बेंसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतिलाई बैदेशिक …