हरि महर्जन म उमेरले ७८ वर्षमा टेकिरहेको छु । टेलिभिजनमा हरेक दिन समाचार हेर्ने गर्दछु । रेडियो सुन्छु र कहिलेकाहीँ पत्रिका पनि पढ्ने गर्दछु । हरेक दिन समाचार सुनेर वा पढेर नेपाल कहिले बन्छ ? के मुलुकको दशा सधैँ यस्तै रहिरहने हो ? भन्ने चिन्ताले सताउने गर्दछ । राति सुत्दा पनि देश उँभो नलागेका घटना […]