प्रहरी सेवाबाट अलग हुदैँ सिलवालले भने, ‘मेरो जस्तो नियति कसैले भाग्न नपरोस्’

नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले प्रहरी सेवाबाट आजैका मितिबाट अलग भएको घोषणा गरेका छन् । आज साँझ बिज्ञप्ति निकालेर उनले प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका हुन् । सरकारले वरियताक्रम अनुसार आइजिपी नियुक्त नगरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको केही घन्टापछि उनले राजीनामा घोषणा गरेका हुन् । २ पेज लामो प्रेस विज्ञप्तिमा…

सम्बन्धित सामग्री

प्रचण्डको नियति : सरकारबाट हटेपछि पार्टीमा पनि संकट

२९ वैशाख २०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचन हुँदै थियो । नेकपा मशालले उक्त निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्ने नीति लिएको थियो । सोही नीतिबमोजिम मशालको बागमती ब्युरोले  त्यसै‌ वर्ष १४ वैशाखमा राजधानीका असन, इन्द्रचोक र क्षेत्रपाटीमा रहेका प्रहरी बिट (सेक्टर) मा आक्रमण गर्ने योजना बनायो । तीनवटा प्रहरी बिटमाथि घरेलु हतियार र...

एआईजी पोखरेलको नियति आईजीपी बन्ने योजनामा पूर्णविराम

काठमाडौं, असार ३२। शक्तिको आडमा आफूभन्दा वरिष्ठलाई पन्छाउँदै बढुवा हुँदै आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने योजनामा पूर्णविराम लागेको छ । सरकारले १८ वैशाखमा आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित उनले १९ वैशाखमा सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए । साढे दुई महिनाको बहसपछि सर्वोच्चले रिट […]

एआईजी पोखरेलको नियति आईजीपी बन्ने योजनामा पूर्णविराम

काठमाडौं । शक्तिको आडमा आफूभन्दा वरिष्ठलाई पन्छाउँदै बढुवा हुँदै आएका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० विश्वराज पोखरेलको प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने योजनामा पूर्णविराम लागेको छ । सरकारले १८ वैशाखमा आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित उनले १९ वैशाखमा सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए । साढे दुई महिनाको बहसपछि सर्वोच्चले रिट नै […]

एआईजी पोखरेलको नियति आईजीपी बन्ने योजनामा पूर्णविराम

काठमाडौं । शक्तिको आडमा आफूभन्दा वरिष्ठलाई पन्छाउँदै बढुवा हुँदै आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने योजनामा पूर्णविराम लागेको छ । सरकारले १८ वैशाखमा आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित उनले १९ वैशाखमा सर्वाेच्च अदालतको ढोका ढकढकाएका थिए । साढे दुई महिनाको बहसपछि सर्वाेच्चले रिट नै […] The post एआईजी पोखरेलको नियति आईजीपी बन्ने योजनामा पूर्णविराम appeared first on राजधानी राष्ट्रिय दैनिक.

भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ?

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको खबर आएपछि धेरैले निर्मला प्रकरण सम्झिए । स्थानीय, नागरिक समाज, राजनीतिक दल सबैले राज्य संयन्त्र र खासगरी प्रहरीलाई खबरदारी गरे, ‘निर्मला पन्त प्रकरणको नियति नहोदोहोरियोस् ।’ त्यसप्रति समेत प्रहरीले पनि घटना भएको १४औं दिनमा अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ […]

प्रहरी हत्या प्रकरण : परिवारको खम्बा ढलेपछि...

गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन तर परिवारको त्यो खुसी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ । गस्तीमा गएका बेला बीभत्स हत्या भएको छ, विकको । उहाँसँगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यही नियति भोग्नु प¥यो । कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले वीरगति प्राप्त गर्नुभएको छ । मोहना नदी दुवैको एकै चिहान बन्यो । आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरूको गत शनिबार राति बीभत्स हत्या गरेर नदीमा फालेका थिए । कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो । दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत हुनुहुन्थ्यो । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसामान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ ।