मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

२१ भदौ, जनकपुरधाम । तराई–मधेशका जिल्लाहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ ।  छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् । व्रतालुहरूले …

सम्बन्धित सामग्री

मिथिला क्षेत्रमा आज चौरचन पर्वको रौनक

जनकपुरधाम : जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा शुक्रबार चौठचन्द्र पर्व मनाइँदै छ। यो पर्व भदौको शुक्लपक्ष चौथी तिथिमा मनाइन्छ। मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन्।चौठचन्द्रमा व्रत बस्ने चलन छ। यसका माध्यमबाट मैथिल कला संस्कृतिसमेत उजागर हुन्छ। खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न

मिथिलाञ्चलमा चौठचन्द्र पर्व मनाइँदै

जनकपुरधाम : तराई/मधेशका जिल्लामा आज चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदैछ। विशेष गरी तराई जिल्लामा मनाइने यो पर्वमा साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउने गरिन्छ। भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहिआएको छ। यस पर्वमा चामल...