सुविना गिरीको मृत्य झुण्डिएर नभई श्रीमान र भाञ्जाले घाँटी थिचेर हत्या

गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीय सुविना गिरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुशल गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा …

सम्बन्धित सामग्री

हत्या अभियोगमा श्रीमान श्रीमती पक्राउ

खोटाङ । खोटाङमा महिलाको हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षकी पबित्रा तामाङको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका श्रीमान ३३ वर्षीय दिपक श्रेष्ठ र श्रीमती २५ वर्षकी सृजना राईलाई पक्राउ गरेको हो । कर्तव्य ज्यान […] The post हत्या अभियोगमा श्रीमान श्रीमती पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धादिङमा श्रीमान र श्रीमतीकाे हत्या

धादिङ । धादिङको त्रिपुरासुदरी गाउँपालिका-३ मुलपानी आहालेमा श्रीमान र श्रीमतीकै हत्या भएको छ । अन्दाजी ७० वर्षीय श्रीमान विष्णुबहादुर आलेमगर र ६५ वर्षीय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएकाे हाे । श्रीमती निरमायाँको शव घरभित्रै रहेको र श्रीमान विष्णुको शव भने घरबाहिर रहेको घटना स्थलबाट स्थानीयले बताएका छन् । उनीहरू दुवै […]

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

जनकपुरधाम– धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान रामा मण्डल पक्राउ परेका हुन् ।  जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बासघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान-श्रीमतीबीच छलफल भएको […]

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २३ ईटियाही टोलमा २३ वर्षीय प्रतिमा कुमारी यादवलाई श्रीमान दिनेश प्रसाद यादवले हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनले श्रीमतीको घाँटी दबाई हत्या गरेको खुलेपछि वडा प्रहरी कार्यालय श्रीपुरमाबाट खटिएको टोलीले आज बिहान नियन्त्रणमा…

मट्टितेल छर्केर श्रीमतीको हत्या, श्रीमान पक्राउ

मोरङको रंगेलीमा एक महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्केर आगो लगाएर हत्या गरिएको हो । श्रीमतीको हत्या आरोपमा प्रहरीले उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।  शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको  डिएसपी श्रेष्ठले बताए । ‘घरायसी विवादमा तिलकले

घाँटी थिचेर हत्या गरी फारर ओरोपी श्रीमान र ससुरा पक्राउ

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमान र ससुरालाई पक्राउ गरेको छ । घटना पश्चात फारर श्रीमान र ससुरा ८ महिनापछि पक्राउ परेका हुन् । धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले मिलेर […]

मोरङमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

मोरङको जहदा गाउँपालिका–२ स्थित बडकी बैरियामा श्रीमतीको हत्या गरेर भागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जेठ ६ मा ३५ वर्षीया गीता देवी राजभरको हत्या भएको थियो ।हत्या आरोपमा उनकै श्रीमान ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले रातोपाटीलाई बताए । घरायसी विवादमा दिनेशले फलामको रडले टाउको र कम्मरमा हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।आरोपीलाई  जेठ १० मा पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसप

श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परे

प्रदेश १ को भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कमा श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परेका छन् । भोजपुर प्रहरीलाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी गराए अनुसार शनिबार...

धनुषामा गर्भवतीको हत्या, श्रीमान पक्राउ

जनकपुरधाम : लक्ष्मीनिया गाउँपालिका–४ सपहीकी एक महिलाको हत्या भएको छ। हत्या आरोपमा उनका श्रीमान पक्राउ परेका छन्।२३ वर्षीया प्रियंका पासवानको सोमबार राति हत्या भएको हो। हत्या आरोपमा २९ वर्षीय सन्तोष पासवानलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।महोत्तरीको वलवा नगरपालिका–५ पूर्वारी टोल माइती रहेको प्रियंकाको ६ वर्ष पहिले सन्तोषसँग विवाह भएको वुवा बिनोद पासवानले बताए। उनले भने, ‘मेरी छोरी गर्भवती थिइन्। उनको शरीरमा देखिएको चोटपटक र घाँटीमा डाम दे