रुपन्देही । नेकपा एमालेको १० औं महाधिवेशनमा लुम्बिनीबाट ९ जना केन्द्रीय सदस्य निर्विरोध भएका छन् । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवालीसहित भूगोलबाट प्रतिनिधित्व गर्ने ९ केन्द्रीय सदस्यका उम्मेदवार निर्विरोध भएका हुन् । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक जानकारीअनुसार लुम्बिनी प्रदेशको नौ वटा केन्द्रीय कमिटीमा प्रतिनिधित्व हुने नौ कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध […]