हेटौंडा : उद्योग संघ मकवानपुरले तीनदेखि औद्योगिक क्षेत्रमा कार्यरत कर्मचारी, उद्योगी व्यवसायीको स्वास्थ्य परीक्षण गरिरहेको छ। यो अवधिमा तीन हजार चार सय ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये आठ सयमा उच्च रक्तचापको समस्या भेटिएको छ। त्यस्तै आठलाई ज्वरो आएको र उनीहरुलाई अस्पताल सिफारिस गरिएका संघ मकवानपुरका अध्यक्ष ले...