रुसले युक्रेनमाथि विगत ३० दिनदेखि जारी राखेको आक्रमणको अन्तबारे अनेक अड्कलबाजी भइरहेका छन्। के यो तेस्रो विश्वयुद्धको कारक होला ? परमाणु शक्ति सम्पन्न रुसका सर्वोच्च नेता भ्लादिमिर पुटिनले आफ्नो अस्तित्व संकटमा आउने खतरा टाल्न उनी जुनसुकै हदसम्म पनि जान तयार भएको अभिव्यक्ति दिएर तेस्रो युद्धको सम्भावनाको संकेत दिएका छन्। तेस्रो विश्वयुद्धको सम्भावनाबारे अड्कलबाजी जारी रहिरहँदा […]