तनावपूर्ण चुनावी ट्रेन्डिङमा विजय गच्छदार र भगवती चौधरी :: Pahilopost.com

काठमाडौं : सत्तामा सधै रहने र स्थायी उप प्रधानमन्त्रीका रुपमा चिनिएका विजय कुमार गच्छदार र नेकपा एमालेका नेता भगवती चौधरीबीचको चुनावी मत गणना रोचक बन्दै गएको छ। मत परिणाममा देखिएको रस्साकस्सीले यतिखेर सुनसरी ३ ले धेरैको ध्यान खिचेको छ। मत गणनामा विवाद निस्किएपछि परिणाम कुन दिशातिर जान्छ भन्न

सम्बन्धित सामग्री

विजय गच्छदार र भगवतीभन्दा स्वतन्त्र पार्टी अगाडी

विराटनगर – सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमाले र नेपाली कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ। एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले अग्रता लिएका हुन्। २६९३ मतगणना हुँदा स्वतन्त्रका उम्मेदवार मैनालीले ८२९ प्राप्त गरेका छन्। चौधरीले ७३४ र गच्छदारले ५३६ मत ल्याएका छन्।

भावुक विजय गच्छदार, आक्रामक भगवती चौधरी

२२ कात्तिक, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ संगीत चोकमा मंगलबार दिउँसो सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनले कोणसभा गर्ने पूर्व निर्धारित कार्यक्रम थियो । एमालेले दिउँसो १२ कोणसभा गर्ने तयारी गरेपछि उक्त चोंकमा सत्तारुढ गठबन्धनले ११ बजे नै कुर्सी राखे । तर खासमा उनीहरुको कोणसभाको तालिका भने दिउँसो १ बजे मात्रै थियो । करिब […]

ब्याटलग्राउन्ड सुनसरी–३ : विजय गच्छदार भन्छन्, ‘म ज्यूँदै छु’

प्रतिनिधिसभा अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा परम्परागत प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी चुनावी मैदानमा छिन् । यी दुईले चुनावी आपसमा चुनावी प्रतिस्पर्धा गरेको यो तेस्रो पटक हो ।तर, यसअघि ६ वटा निर्वाचनमा जित हासिल गरिसकेका गच्छदारलाई यस पटक रोक्न चौधरीले जोड गरिरहेकी छन् । आसन्न निर्वाचनको नतिजा जस्तो आए पनि यो निर्वाचनले उनीहरूको राजनीतिक जीवनमा अर्को रेकर्ड बनाउने पक्का छ ।सुनसरीको ३

विजय गच्छदार विजयी, भगवती चौधरी ३२१ मतले पछि परिन्

सुनसरी, मंसिर २७ – प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी हुनुभएको छ । बुधबार बिहान आएको अन्तिम म...

विजय गच्छदार जित नजिक, यस्तो छ परिणाम

काठमाडौं । प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ को मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म कांग्रेसका विजय गच्छदार नेकपा एमालेकी भगवती चौधरी...

सुनसरी ३ मा गच्छदारविरूद्ध भगवतीले मतान्तर बढाइन्

दुई दिनदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मत गणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदार भन्दा १६५ मतले अगाडि छिन्। सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्। चौधरीले ३० हजार ९ सय १९ मत ल्याउँदा…