सुनसरी ३ मा गच्छदारविरूद्ध भगवतीले मतान्तर बढाइन्

दुई दिनदेखि स्थगित सुनसरी क्षेत्र नम्बर ३ को मत गणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एमालेकी भगवती चौधरी कांग्रेसका विजय गच्छदार भन्दा १६५ मतले अगाडि छिन्। सोमबार मतगणना स्थगित हुनुअघि गच्छदारलाई चौधरीले एक सय ५५ मतले अग्रता लिएकी थिइन्। चौधरीले ३० हजार ९ सय १९ मत ल्याउँदा…

सम्बन्धित सामग्री

सुनसरी ४ मा मन्त्री कार्कीले बढाए मतान्तर

सुनसरी ४मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर बढाएका छन् ।

सूर्य थापाको अग्रता कायमै : मतान्तर घटाउँदै दुर्गा

प्युठान - सुरुवातदेखि नै अग्रता कायम गरेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर घट्न थालेको छ । झिमरुक गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले मतान्तर घटाउनु भएको हो । अहिले सूर्य थापाले २२ हजार १२३ र दुर्गा पौडेलले १८ हजार ८०८ मत प्राप्त गर्नुभएको छ । दुई उम्मेदवार बीचको मतान्तर ३ हजार ३१५ मतान्तर रहेको छ । यसअघि गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाको मत गणना सकिँदासम्म ४ हजार ६७६ मतान्तर रहेको थियो। जिल्लाको ६४ वटा वडा रहेको...

कैलाली– १ मा रञ्जिताले बढाइन् मतान्तर

प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले मतान्तर बढाएकी छिन्।...

रविले मतान्तर घटाउँदै

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मतान्तर घटाउँदै लगेका छन्।...

कैलाली ४ मा भट्टले बढाए मतान्तर

कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले कांग्रेसका वीरबहादुर बलायरसँगकाे मतान्तर बढाउन थालेका छन् ।

मतान्तर बढाउँदे देउवा

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् ।  आठ हजार ८७ मत गणना हुँदा देउवाले चार हजार ९२ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार...

प्रधानमन्त्री देउवा मतान्तर बढाउदै

५ मंसिर, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउदै लगेका छन् । सुरुवाती अग्रता लिएका देउवाले अग्रतालाई कायम राख्दै मतान्तर बढाउदै लगेका हुन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार चार हजार ७७३ मतको गणना सकिदा देउवाले दुई २८० मतसहित अगाडि छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालले एक हजार […]

भरतपुरमा रेणुसँगको मतान्तर घटाउँदै सुवेदी

चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयरका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तर कम गर्दै लगेका छन् । महानगरको वडा २ को मतगणना जारी भइरहहँदा सुवेदीले मतान्तर घटाउँदै लगेका हुन् । मतान्तर घटाएर सुवेदीले ७४मात्रै पुर्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ४९७ मत प्राप्त गरेका छन् । ३९७७ मत गणना […]

काठमाडौंमा बालेनले मतान्तर बढाए

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ६२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याएका छन् ।  दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८...

मतान्तर बढाउँदै देउवा

नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखि नै अग्रता कायम राखेका देउवाले पछिल्लो समय मतान्तर पनि बढाएका छन् । ताजा अवस्थामा...