रिगलविरुद्धको रिटमा भोलि सुनुवाइ

काठमाडौँ : दिन-दहडै खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्म कैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल 'रिगल'काे आममाफीविरुद्ध परेको रिटमा सर्वोच्चले भोलि (बुधवार) सुनुवाइ गर्ने भएको छ। संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल थुनामुक्त भएपछि हत्या गरिएका नेपागञ्जका चेतन मानन्धरकी पत्नी भारतीले दिएकाे रिटमा सर्वोच्चले आजसम्म राष्ट्रपतिको निर्णयको सक्कल कागजात पेस गर्न आदेश दिएको थियो। आदेशअनुसार मंगलबार जवाफ पठाइसकिएको राष्ट्रपति रामचन्द्र

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरणकाे कैफियत प्रतिवेदनमाथि भोलि सुनुवाइ

काठमाडौं : उच्च अदालत पाटनले भोलि विहीबार नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनामा रहेकामध्ये १० जनाको कैफियत प्रतिवेदनमाथि सुनुवाइ गर्ने भएको छ।पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै प्रतिवादीहरूले दिएको निवेदनको कैफियत प्रतिवेदनमाथि भाेलि विहीबार सुनुवाइ हुने उच्च अदालत पाटनले जनाएको छ।थुना बाहिरैबाट मुद्दा लड्न पाउनुपर्ने माग राख्दै उनीहरूले उच्च अदालत पाटनमा दिएको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश भइसकेको छ। अब कैफियत प्रतिवेदनमाथि सुनुवाइ हु

ललिता निवास प्रकरणः बिहीबार पनि सुनुवाइ हुने

काठमाडौँ – ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बिहीबार) पनि सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो। उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ […]

ललिता निवास प्रकरणको रिटमाथि बुधबार पनि सुनुवाइ हुने, तीन दिनदेखि हेर्दाहेर्दैमा

काठमाडौँ : ललिता निवास प्रकरणसम्बन्धिको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बुधबार) पनि सुनुवाइ हुने भएको छ। आज पनि हेर्दाहेर्देमा समय सकिएपछि पुन: भोलिका लागि सुनुवाइ सरेको हो।सर्वाेच्चको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमाथिको रिटमा भोलि पनि सुनुवाइ हुने भएको सर्वाेच्चको प्रवक्ता बिमल पौडेलले थाहाखबरलाई जानकारी दिए। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सञ्चार

ललिता निवास प्रकरणको रिट ‘हेर्दाहेर्दै’ मा, भोलि सुनुवाइ हुने

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो।...

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिटमा भोलि पनि सुनुवाइ

१ साउन, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा आरोपितहरुले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सोमबार पनि सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा आइतबार सुनुवाइ भएको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । निवेदकका कानून व्यवसायीहरुको बहस नटुंगिएपछि सोमबार पनि निरन्तर सुनुवाइ हुने भएको हो । इजलासले सोमबार बहस टुंग्याउन आदेश दिँदै […]

संसदीय सुनवाई विशेष समितिको पहिलो बैठक भोलि

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएका छ ।  भोलि बिहान ८ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षको समेत उपस्थिति हुने...

निलम्बित गभर्नरको रिटमाथि मंगलबार सुनुवाइ हुने

काठमाडौँ । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि भोलि (मंगलबार) सुनुवाइ हुने भएको छ । गभर्नर अधिकारीमाथिको रिटको सुनुवाइ एकल इजलासमा हुने गरी मंगलबारका लागि पेशी तोकिएको हो । आफूलाई पदमुक्त गर्ने प्रयोजनले सरकारले सुरु गरेको जाँचबुझ प्रक्रियालाई सर्वोच्च अदालतमा आइतबार निवेदन लिएर पुगेका थिए । सम्बन्धित समाचार : निलम्बनविरुद्ध गभर्नर अधिकारी […]

कुलमानको नियुक्तिविरूद्धको रिटमा भोलि सुनुवाइ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ । निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।  सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले रिटमाथि बुधबार सुनुवाइ तोकिएको बताए ।  रिट निवेदनमा शाक्यले विद्युत प्राधिकरणमा आफैँलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई चार वर्षका लागि निय...

प्रतिनिधिसभा विघटनबारे भोलि संवैधानिक इजलासमा सुनुवाइ नहुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि निरन्तर सुनुवाइ गरिरहेको सर्वाेच्च अदालतको संवैधानिक इजलासमा भोलि मंगलवार सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि मंगलवार सुनुवाइ नहुनेबारे संवैधानिक इजलासमा जानकारी दिएका छन् । सर्वाेच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको ९० वर्षको उमेरमा सोमवार निधन भएकोमा शोक परेकाले भोलि मंगलवार बेन्च नबस्ने जनाइएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको रिटलाई प्राथमिकतामा राख्दै सर्वाेच्च अदालतको संवैधानिक इजलासले निरन्तर सुनुवाइ गर्दै आएको छ । बुधवार...