संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा ब्लड बैंक (रक्त संचार केन्द्र) सुरु भएको छ। जिल्लामै ब्लड बैंक सुरु भएपछि लाखौँ खर्च गरेर बिरामी अन्यत्रै जानु पर्ने बाध्यता हटेकाे छ।सिर्जनशील सामुदायिक विकास केन्द्र र नेपाल रेडक्रस सोसाइटीको पहलमा दाताहरुबाट संकलन भएको रकमबाट ब्लड बैंक आइतबारबाट सुरु भएको हो।ब्लड बैंक स्थापना भएपछि बिरामीको ज्यान जोगिने मात्र होइन लाखौं खर्च गरेर अन्यत्र जानु पर्ने बाध्यता समेत हट्ने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए।प्रमुख शाक्यले भने र