वीरगंज : मध्य तराईका पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा रक्त सञ्चार केन्द्र (ब्लड बैंक)को आवश्यकता बढ्दै गएको छ। रगत अभावका कारण स्वास्थ्य उपचारमा नै समस्या उत्पन्न भए पनि सरोकारवाला निकायको ध्यान ब्लड बैंक निर्माणमा भने गएको देखिँदैन।
हाल पर्सादेखि सर्लाहीसम्मका लागि नेपाल रेडक्रस सोसाइटी पर्साको मातहतमा वीरगंजमा ब्लड बैंक…