काठमाडौँ- दसैँ, तिहार लगायतका महत्वपूर्ण चाडपर्वहरू भित्रिसकेका छन् । चाडपर्व भित्रिएसँगै सर्वसाधारणहरू घर जाने क्रम बढेको छ । चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरबाही हुनाले विभिन्न रोगहरूको जोखिम हुन्छ । खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ । गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग सुरु ...