देशलाई दुर्घटनाबाट जोगाएकै गठबन्धनले हो : प्रकाशमान

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन्।बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए।उनले बागमती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिवद्धता जनाए। उनले तत्कालीन नेकपाको सरकारले संघ

सम्बन्धित सामग्री

प्रकाशमान सिंहले किन देउवा रोजे ?

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसको सभापतिको पहिलो चरणको प्रतिष्पर्धामा कसैले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा गयो । पहिलो हुने शेरबहादुर देउवा र दोस्रो हुने डा. शेखर कोइरालाबीच निर्णायक प्रतिष्पर्धा हुने भयो । तेस्रो हुने प्रकाशमान सिंह र चौंथो हुने विमलेन्द्र निधि दुवै निर्णायक बने । दुईमध्ये बढी मत ल्याउने प्रकाशमान सिंह चासोमा […]

देउवाले प्रकाशमान र सुजातासँग के के कुरा गरे ?

काठमाडौं, २८ मंसिर । विहान पौने ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवास पुगे । उनी पुग्दा सिंह समर्थकहरु ठूलो संख्यामा थिए । निर्वाचनमा तेस्रो स्थानमा पुगेपछि सिंह उत्साही देखिन्थे । उनका समर्थकहरु निराश थिएनन् । निर्णायक शक्ति भएकाले हर्षित थिए । देउवा चाक्सीबारी पुग्दा प्रकाशमान सिंह र सुजाता कोइराला छुट्टै कुराकानी गर्दै […]

प्रकाशमान, सशांक र सुजाताबीच के के कुरा भयो ?

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका नेतात्रय प्रकाशमान सिंह, सशांक कोइराला र सुजाता कोइरालाबीच महत्वपूर्ण कुराकानी भएको छ । आज सिंहको निवास चाक्सीबारीमा तीन नेता बसेर भद्र सहमति गरेको बुझिएको छ । प्रकाशमान र सुजाताले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि सशांक चाक्सीबारी पुगेका थिए । त्यसपछि नेतात्रयबीच भविष्यका लागि एक ढिक्का भएर जाने सहमति भएको […]

‘जता प्रकाशमान उतै म’ – विश्व प्रकाश

काठमाण्डाै -  प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ ।  उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहको निर्णयको पक्षमा रहेको बताउनु भएको हो ।  उहाँले नेता सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँको समर्थनमा उभिनु आफ्नो कर्तव्य भएको बताउनु भएको छ ।  — Bishwa Prakash शर्मा (@bishwaprakash77) December 14, 2021 उहाँले लेख्नुभएको &n...

प्रकाशमान र सुजाताजीले मप्रति सदासयता देखाउनुभयो– देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले दोस्रो चरणको प्रतिस्पर्धामा सघाएकोमा प्रकाशमान सिंह र सुजाता कोइरालाप्रति आभार व्यक्त गरेका छन् । दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान र सुजाताले देउवालाई सघाउने निर्णय गरेका थिए ।  प्रकाशमान सिंहको निवास चाक्सीबारीमा उनीहरूसँगै उभिएर देउवाले पार्टीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘प्रकाशमानजी र सुजाता लगायत सबै साथीहरूले जुन सदासयता देखाउनु भयो । प्रकाशमानजी र हामी पहिलाकै साथी हौं । मिलेर जान्छौं,’ हँसिलो चेहरामा देखिए...

विश्वप्रकाशले भने– प्रकाशमान जहाँ उभिनुभयो म त्यहीँ

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफू प्रकाशमान सिंहले लिएको निर्णयअनुसार नै चल्ने प्रस्ट्याएका छन् । मंगलवार ट्विट गर्दै शर्माले प्रकाशमान सिंह उभिएकै ठाउँमा आफू पनि उभिने बताएका हुन् । 'सर्वसम्मति सर्वोत्तम । दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु– नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्नसक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,' शर्माले ट्वीटरमा ल...

मतदानस्थलमा शेखर र प्रकाशमान

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। सभापतिका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह समर्थकहरुसहित मतदानस्थल राष्ट्रिय सभागृह पुगेका छन् । सभापतिमा शेरबहादुर देउवा विमलेन्द्र निधिसहित उम्मेदवार छन् । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

प्रकाशमान र शशांकको जुहारी

कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नाबारे महामन्त्री डा. शशांक कोइरालाले गरेको टिप्पणीको जवाफ दिनुभएको छ ।

प्रकाशमान, विमलेन्द्र र शशांक फेरि छलफलमा

कांग्रेस उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा पुगेका छन् । निधि, सिंह र कोइरालाकाबीच पार्टीको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयहरुमा छलफल...