एनआरएनएको निर्वाचन फेब्रुअरीमा हुने

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले निर्वाचनका लागि सकारात्मक वातावरण कायम गर्न केही देशमा सहमतिका आधारमा वैकल्पिक प्रतिनिधिको नामावली समावेश गर्ने सहमति गरेको छ ।सहमतिअनुसार फेब्रुअरीमा निर्वाचन हुने तालिका रहेको छ । सहमति अनुसार १० औं महाधिवेशनमा छनौट भएका ६ सय ५५ प्रतिनिधिहरुमा प्राविधिक कारणले संस्थाको विधान र नियमावलीमा निर्दिष्ट गरेका राष्ट्रिय समन्वय परिषदका पूर्व […]

सम्बन्धित सामग्री

एनआरएनएको निर्वाचन मिति फेरि सर्‍यो

२५ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन मिति  फेरि सरेको छ । यही मार्च २१ र २२ तारिखका लागि तय गरिएको निर्वाचनको मिति २४ र २५ तारिखमा सारिएको छ । उम्मेदवारको मनोनयनको समय थप गर्नुपर्ने भएकोले निर्वाचनको मिति ३ दिन सारिएको निर्वाचन समितिले जानकरी गराएको छ । अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा […]

एनआरएनएको निर्वाचन चैतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्थगित निर्वाचन २१ र २२ मार्च अर्थात् ७ र ८ चैतमा गर्ने गरी कार्यतालिका सार्वजानिक भएको छ । निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता भीमसेन बन्जाराको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचनको आन्तरिक तयारी गरिरहेको छ ।विगतमा मतदानको अधिकार सहितका प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई उपलब्ध हुन नसक्दा निर्वाचनको कार्य स्थगित […]

एनआरएनएको निर्वाचन सम्पन्न गर्न उपसमिति गठन

लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ । संघको शनिवार बसेको ८१ औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । यसअघि संघका अध्यक्षका प्रत्यासी सहित पूर्वअध्यक्षहरुको बैठकले १० औं महाधिवेशन सम्पन्न गर्न ४ बुँदे सहमति गरेको बताएको छ […]

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

काठमाडौं, ७ मंसिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । कुमार पन्तले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकाल गत कात्तिक १ गते सकिएको थियो । सङ्घमा विवाद भएपछि परराष्ट्र मन्त्रालयले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो । विभिन्न राष्ट्रिय समन्वय […]

एनआरएनएको निर्वाचन गराउन संरक्षक परिषद्लाई निर्देशन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । मन्त्रालयले सोमबार पत्र पठाउँदै परिषद्मार्फत निर्वाचन गर्न निर्देशन दिएको हो ।केही दिन अघिमात्र एनआरएनएको निर्वाचन आगामी डिसेम्बर १५ मा गर्ने घोषणा गरेको थियो । मन्त्रालयले दिएको निर्देशनअनुसार हाल संघमा देखिएका विवाद समाधान गरी २०२१ भित्रै १०औं अन्तर्राष्ट्रिय महाधिवेशन […]

एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय

३१ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय भएको छ । एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा नै हुनुपर्ने थियो । अक्टोबर महिनामा नै निर्वाचन गर्ने गरी एनआरएनएले तयारी थाले पनि प्रतिनिधि छनोटमा बिवाद पछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न भनेको थियो । तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम […]

एनआरएनएको निर्वाचन नोभेम्बर ३० भित्रै

काठमाडौँ : शनिवार मध्यरातमा बसेको गैरआवासीय नेपाली (एनआरएनए) केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल ६ महिनाका लागि थप गर्दै मंसीर १४ गते (नोभेम्बर ३० तारिख) भित्र अधिवेशन गर्ने निर्णय गरेको छ।हाल रहेको मुख्य विवादको विषय महाधिवेशन प्रतिनिधि चयनको छानबिन गर्न अध्यक्ष कुमार पन्तले पूर्व अध्यक्षहरू रहेको समिति बनाउने निर्णय बैठकले गरेको छ। समिति बनाउने सबै जिम्मा पन्तलाई दिइएको छ।अक्टोबरको २३ देखि २५ तारिखमा हुने भनिएको दशौँ अन्तरराष्ट्रिय अधिवेशन परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारण रोकिएक

एनआरएनएको निर्वाचन प्रक्रिया स्थगन

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ ।मन्त्रालयले दिएको निर्देशनपछि आगामी १०औं अधिवेशनका प्रक्रिया निर्धारित मितिमा नहुने देखिएको छ । आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधानविपरीत सिफारिस भएको जनाउँदै मन्त्रालयमा गुनासो आएपछि महाधिवेशनका बाँकी प्रक्रिया रोकिएका हुन् । “अनुगमन समितिले […]

एनआरएनएको निर्वाचन स्थगित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन हुने भएका छन्। परराष्ट्र मन्त्रालयले विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेको भन्दै त्यस सम्बन्धमा...