असार १ गतेबाट पठनपाठन सुरु गर्नू

काठमाडौं :  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट विभिन्न माध्यम अबलम्वन गरी पठनपाठन सुचारु गर्न स्थानीय तह,संघ तथा प्रदेशलाई आह्वान गरेको छ। आइतबार शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन।  लामो समयसम्म पढाई अवरुद्ध भएका कारण प...

सम्बन्धित सामग्री

स्याङ्जाका सबै पालिकामा स्थानीय पाठ्यक्रम

गल्याङ, १३ असार । स्याङ्जाका नौवटै स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गराएका छन् । भिरकोट नगरपालिकाले २०७७ सालमा स्याङ्जामा पहिलो पटक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर पठनपाठन सुरु गरेको थियो । हाल भ्भिरकोट नगरपालिका, वालिङ नगरपालिका र चापाकोट नगरपालिका तथा फेदीखोला, बिरुवा र कालीगण्डकी गाउँपालिकामा कक्षा १ देखि ८, पुतलीबजार नगरपालिकामा […]

मनाङमा त्रिपाल टाँगेर पठनपाठन सुुरु गरिने

हिमाली जिल्ला मनाङको तालस्थित भानु माध्यमिक विद्यालयले त्रिपाल टाँगेर पठनपाठन सुरु गर्ने तयारी गरेको छ । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले विद्यालय पुरिएपछि नासोङ गाउँपालिका–१ तालस्थित सो विद्यालयमा त्रिपाल टाँगेर पठनपाठन सुरु गर्न लागिएको विद्यालयले जनाएको हो ।लामो समय कोभिड संक्रमण जोखिमका कारण विद्यालय बन्द रहेको र सोहीबीचमा मस्र्याङ्दी नदीमा आएको बाढीले […]

कोरोना जोखिमबीच धमाधम खुल्न थाले विद्यालय

कोरोना सङ्क्रमणको जोखिमबीच जिल्लामा सामुदायिक र संस्थागत विद्यालय धमाधम विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनमा आउन थालेसँगै बालबालिकाहरु समेत उत्साही बनेर विद्यालय जान थालेका छन् । जिल्लाको नारायण नगरपालिकाले भने यस अघि पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएको हो । नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालयजंग शाहले सरकारले असार मसान्तबाट नयाँ शैक्षिक सत्र सुरु गरेदेखि विद्यालय बन्द भएको अवस्थामा जिल्लाको दुई वटा सामुदायिक रेडियोहरू रेडियो ध्रुवतारा र रेडियो ज्वालाबाट नगर रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको छ ।

पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन

काठमाडाैं : कोभिड-१९ को महामारीका कारण शैक्षिक सत्र दुई महिनापछि धकेलियो। असार १ गतेबाट सुरु भएको शैक्षिक सत्र वि.सं. २०७८ मा पठनपाठन हुने समय करिब ९ महिनामात्रै बाँकी छ।तर शैक्षिक सत्र सुरु भएको महिना दिन बित्नै लाग्दा पनि सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छैन। जारी निषेधाज्ञा र निरन्तरको वर्षाले सडक अवरुद्ध बनेपछि हिमाली जिल्लाका केही विद्यालयमा पुस्तक पुर्‍याउन नसकिएको हो।कतिपय शहरी वा बजार क्षेत्रका सामुदायिक विद्यालयहरुमा भने वैकल्पिक विधिबाट पठनपाठन सुरु भई

निःशुल्क पाठ्यपुस्तकको छपाइ सुरु भएन

काठमाडौं, असार १९ । कक्षा १२ मा नयाँ भर्ना हुने विद्यार्थीले पठनपाठन सुरु भए लगत्तै पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको छ । साउनबाट कक्षा १२ को नयाँ पठनपाठन सुरु गरिने तय भए पनि अहिलेसम्म पाठ्यपुस्तक छाप्ने सुरुवात नै नहुँदा विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक पाउन कठिन हुने देखिएको हो । कक्षा १२ को तीनवटा विषयको पाठ्यपुस्तक सरकारले […]

असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र

काठमाडौँ / महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ ।  कोरोना (कोभिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा

सुर्खेतको अमरज्योति माविमा पठनपाठन सुरु

७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो  बनाए  पनि सरकारले विद्यालयलाई  तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु …

प्रदेश–२ कृषि कलेजमा पठनपाठन सुरु

सातै प्रदेशमा एक–एक वटा कृषि कलेज खोल्ने सरकारको निर्णयअनुसार प्रदेश नं २ अन्र्तगत महोत्तरीको बर्दिवासमा स्थापना भएको प्राकृतिक श्रोत व्यवस्थापन कलेजले कृषि स्नातक प्रथम प्रथम वर्ष शैक्षिक सत्रको पठनपाठन सुरु गरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आङ्गिक कलेजको रुपमा सरकारले २०७३ असार २९ गते प्राकृतिक श्रोत व्यवस्थापन कलेज बर्दिवासमा स्थापना गर्ने निर्णय गरेको थियो ।

आफ्नो रेकर्ड आफैँ तोडे केसीले : स्वास्थ्य अवस्था नाजुक, वार्ताको टु‌ंगो भएन

काठमाडौं : तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै जुम्लादेखि हाल काठमाडौंमा १५औँ अनसन बसेका डा. केसीले हालसम्मकै रेकर्ड तोडेका छन्। गत असार १६ गतेदेखि जुम्लाबाट सात बुँदे मागसहित डा. केसीले अनसन सुरु गरेको सोम...

माथेमा प्रतिवेदनका आधारमा अगाडि बढ्नुपर्‍यो : डा. सिंह

काठमाडौं : तोडमोड नगरी तत्काल चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पठनपाठन सुरु गर्नुपर्नेलगायत माग राख्दै डा. गोविन्द केसी गत असार १६ गतेदेखि जुम्ला पुगेर १५औँ आमरण अनसन बसिरहेका छन्। यसअघि माथेमा प्रतिवेदनको आधारमा ल्याइएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा काठमाडौं ...