कांग्रेस महामन्त्री शर्मा भन्छन्– कतै सफल कतै असफल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी तालमेल कतै सफल कतै असफल भएको बताएका छन् । बाह्रखरीसँगको कुराकानीमा शर्माले गठबन्धनले कतै उत्साह ल्याए पनि कतै खास काम गरेको नदेखिएको बताए  “गठबन्धनलाई मिश्रित रूपमा विश्लेषण गर्नुपर्छ । सफल भनेर पूरै पनि भन्नु भएन, असफल भयो भनेर भन्न त बिल्कुलै मिलेन,” महामन्त्री...

सम्बन्धित सामग्री