नेशनल लाईफको ‘चेयरपर्सन क्लव’ तालिम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लव’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत मंगलबार काठमाडौंको होटल सोल्टीमा सञ्चालन भएको ‘चेयरपर्सन क्लव’ तालिममा कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितीमा क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गरिएको थियो । चेयरपर्सन क्लब’मा छनौट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण […]

सम्बन्धित सामग्री

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न - NepaliPatra

काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ। साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो। यस्तै देशभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा […]

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो । यस्तै देशभरबाट आफ्नो […]

नेशनल लाईफको बृहद अभिकर्ता तालिम

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एम.डि.आर.टी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्न गरिएको […]

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विरगंज होटल क्लार्क रिसोर्टमा उक्त तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका १२६ जना अभिकर्ताको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन […]

नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्तालाई चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लब, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।  आर्थिक

नेशनल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले MDRT (Million Dollar Round Table)का विजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । झापाको विर्तामोडमा शनिबार सम्पन्न गरिएको MDRT सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका हुन् ।भारतका वरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई MDRT/COT/TOT जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए

नेशनल लाईफद्धारा बिजेता अभिकर्ताहरुलाई सम्मान

काठमाडौं, २२ जेठ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआर्टीका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । विर्तामोड झापाको होटल किग्सबेरी मा गत जेठ २१ गते सम्पन्न गरिएको एमडीआर्टी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए। भारतका बरिष्ठ प्रशिक्षक प्रभु […]

नेशनल लाईफद्धारा वरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरूको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्र्यान्डी होटलमा सम्पन्न गरेको  छ ।  कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियर पर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक एजेन्सी लिडरहरूलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले 'सम्मान एवं चियरपर्सन क्लब सदस्यता २०७७/०७८' प्रदान गरेका छन् । उक्त कार्यक्रममा देशभरबा...

नेपाल बैक र एनविआईबीच सम्झौता

नेपाल बैंक लि.(नेवैलि ) र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. (एनविआई ) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एन.बी.आईले नेपाल बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्रमा नेपाल बैंक लि. का तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले बैकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरेका थिए ।