पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध

मनाङ- पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडक खण्डमा आवागमन रोकिएको हो । आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

पहिरोका कारण लमजुङबाट मनाङ जाने सडक अवरुद्ध

३ असार, मनाङ । शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ । मनाङको मेरुदण्डको रूपमा […]

बेँसीसहर -चामे सडक अवरुद्ध

लमजुङ। पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका-१ म्यार्दी भिरमा सोमबार बिहान पहिरो खस्दा बेँसीसहर-चामे सडकखण्ड अबरुद्ध भएको हो । पहिरो बिहान ७ बजे खसेको र हटाउनको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध

पहिरोका कारण वेशीसहर चामे सडक अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका १ म्यार्दी भिरमा आज बिहान पहिरो खस्दा वेशीशहर चामे सडकखण्डमा आवागमन रोकिएको हो । आज बिहान ७ बजे पहिरो खसेको र हटाउनको लागि समन्वय भइरहेको मनाङ प्रहरीले जनाएको छ ।

पहिरोले बिजुलीको पोल ढल्दा बेंसीशहर–चामे सडक अवरुद्ध

पहिरोका कारण बिजुलीको पोल ढल्दा मनाङ जाने एकमात्र बेंसीशहर–चामे सडक अवरुद्ध भएको छ। उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे–बेंसीशहर–चामे  सडक योजना कार्यालयका...

पहिरोसहित बिजुलीको पोल ढल्दा बेँसीशहर-चामे सडक अवरुद्ध

काठमाडौँ । बाढी र पहिरोका कारण  बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक अवरुद्ध भएको छ ।  उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा आज बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए।  सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले […]

बेँसीशहर-चामे सडक अवरुद्ध

लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ । बेंसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ ।पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ  म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।डुम्रे–बेंसीशहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार सा

बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ, १५ असार । लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको छ । बेंसीशहर नगरपालिका–६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका–९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । […]

बेँसीशहर-चामे सडक अवरुद्ध

लमजुङ- लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ । बेंसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ  म्यार्दी भिरमा पहिरो […]

पहिरोले मनाङ जाने बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ- मनाङ जाने एकमात्रै बेँसीसहर–चामे सडक पहिरोका कारण  अवरुद्ध भएको छ।  अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार  बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो। खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक […]

पहिराले बेँसीशहर–चामे सडक पुनः अवरुद्ध

बेँसीशहर चामे सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीशहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो । खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए । उनले भने, “त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो