लमजुङ, १५ असार । लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको छ । बेंसीशहर नगरपालिका–६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका–९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । […]