काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको छ। धुम्बाराहीस्थित पार्टी कार्यालयमा जारी कार्यसम्पादन समिति बैठकमा सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको हो। पार्टी प्रवक्ता मोहन श्रेष्ठले बैठकमा बोल्ने कार्यसम्पादन समिति सदस्यमध्ये केहीले सरकारमा सहभागी हुनुपर्ने आवाज उठाएको जानकारी दिए। ४० सदस्यीय कार्यसम्पादन समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारमा […]