ओखलढुंगा दुर्घटना अपडेट : १० जना घाइतेको हेलिकोप्टरबाट उद्वार गरी काठमाडौं पठाइयो

२१ फागुन, काठमाडौं । ओखलढुङ्गामा सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ । सबै घाइतेहरूको नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको हो । दुर्घटनाका परी गम्भीर घाइतेहरु चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षिय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं. १ का २२ वर्षे […]

सम्बन्धित सामग्री

कास्की जिप दुर्घटना अपडेट : घाइते दुई जनाको मणिपाल अस्पतालमा मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

कपिलवस्तु बस दुर्घटना अपडेट : १० मृतकमध्ये तीन जनाको सनाखत

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत […]

पाल्पा जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो

काठमाडौं, फागुन २। पाल्पाको तानसेन नगरपालिका डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । अरु १६ जना घाइतेको उपचार भइरहेको छ । दुर्घटनामा तिनाउँ गाउँपालिका ६ मस्यामका यन कुमारी पन्त, राम बहादुर अस्लामी, कृष्ण बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । दुर्घटनामा बुटवल उपमहानगरपालिका १४ तामनगर […]

मेलौली दुर्घटना अपडेट : गम्भीर घाइते दशजना उपचाररत, अवस्था खतरामुक्त

बैतडी : बैतडीको मेलौलीमा ४६ जना सवार बस दुर्घटनाका गम्भीर घाइते १० जनाको अझै उपचार भइरहेको छ। पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए। पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा सोमबार मृत्यु भएको हो।घाइते ४५ जनामध्ये गम्भीर अवस्थामा रहेका १० जना अझै उपचाररत र

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

काभ्रे दुर्घटना अपडेट : पाँचैजना मृतक नेपाली, १० भारतीयसहित १८ घाइते

काठमाडौं : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ बढुवेशीमा भएको सवारी दुर्घटनामा मृत्यु हुने पाँचैजनाको सनाखत भएको छ।दुर्घटनामा सिन्धुली कमलामाई नगरपालिका-७ का ३० वर्षीय विक्रम श्रेष्ठ, सोही नगरपालिका-४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली, रामेछापको खडादेवी गाउँपालिका-८ बस्ने अन्दाजी ३० वर्षकी सम्झना भुषाल र उनका छोरा ६ वर्षका संगीत भूषालको मृत्यु भएको काभ्रेका डिएसपी हरि खतिवडाले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार १८ जना घाइते भएका छन्। घाइतेमध्ये १०

अर्घाखाँचीमा हाईस दुर्घटना अपडेट : मृतककाे पहिचान खुल्याे, घाइतेकाे उपचार हुदै

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा भएको हाईस दुर्घटना परि एकजनाको मृत्यु भएको छ ।१० जना घाइते भएका छन । काठमाण्डौबाट अर्घाखाँची आउदै गरेको लु ३ ख ८६३९ नम्वरको हाईस आज सितगंगा नगरपालिका वडा नं ३ मा सडकदेखी करिव ४०० मिटर तल खसे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ११ जना सभार रहेको हाईसमा […]

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १० पुग्यो

काठमाण्डौ – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको ज्यान गएको र थप पाँच जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान खुलेको छैन ।&...