पिकनिक खान गएका एक जनाको तालमा डुबेर मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ मा पर्ने बतासे झर्नाको तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

पोर्चुगलमा एक नेपाली युवाको तालमा डुबेर मृत्यु

वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ। विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो।...

४ दिनसम्म परिवारले शव बुझ्न मानेन

दाङ : जेठ २७ गते शान्तिनगर-३ मा रहेको कृत्रिम तालमा डुबेर एक युवकको मृत्यु भएको थियो। मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका-३ माइलीपानी बस्ने १७ वर्षीय वीरबहादुर थापा हुन्।उनको मृत्यु भएको ४ दिनसम्म पनि उनको परिवारले उचित क्षतिपूर्तिको माग गर्दै शव बुझेको छैन। अहिले उनको शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमै रहेको छ। शुक्रबार दिउँसो करिब पौने १ बजेतिर ३ जना साथीसँग तालमा पौडी खेल्न गएका थापाको डुबेर मृत्यु भएको हो। उनको शव तालबाट प्रहरीले सोही दिन बेलुका करिब सवा ६ बजेतिर निकाले

तालमा डुबेर कैलालीमा एक जनाको मृत्यु

काठमाडौँ- कैलालीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । कैलालीको टिकापुरमा तालमा डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो । उनको शव परीक्षणका […]

कैलालीमा तालमा डुबेर एकजनाको मृत्यु

कैलालीको टीकापुरमा तालमा डुबेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–८ सूर्यपुरका ६५ वर्षीय गोपाल साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको हो । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

कुपिण्डे तालमा डुबेर बालकको मृत्यु

न्युज अफ नेपाल, मंसिर । सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका – ८ मा रहेको तालमा डुबेर एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका – ८ आगरनेटाका ८ वर्षीय रमेश सुनारको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी […]

सल्यानको कुपिण्डेतालमा डुबेर एक बालकको मृत्यु

सल्यान : सल्यानको कुपिण्डे तालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाल– ८ मा रहेको तालमा डुबेर राजेश सुनारको मृत्यु भएको हो।बनगाड कुपिण्डे नगरपालिका– ८ आगरनेटाका ८ वर्षीय राजेशको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।साथीहरूसँग तालमा शुक्रबार दिउँसो पौडी खेल्न जाँदा डुबेको र मृत अवस्थामा उनको शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।पूर्णि

तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

३ साउन, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका एक युवकको सोही तालमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापा छन् । नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए । अन्य […]

बाख्रा चराउन गएका किशोरको तालमा डुबेर मृत्यु

रुकुम (पूर्व) : घरबाट बाख्रा चराउन गएका रुकुम पश्चिमका एक किशोरको तालमा डुबेर मृत्यु गएको छ।शनिबार रुकुम पश्चिम सानीभेरी गाउँपालिका–११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। खड्काको सिम्ली खोलाको अधेरे भन्ने स्थानमा रहेको तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।मृतक रुपलाल तालमा पौडी खेल्न गएको र धेरै समयसम्म बाहिर नआएपछि उनीसँगै गएका साथीले आफन्तलाई खबर गरेका थिए। आफन्त गएर तालबाट उनको शव निकालेका हुन्।

अमेरिकामा पढ्न गएका नेपाली युवकको तालमा डुबेर मृत्यु :: Pahilopost.com

अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थी अपूर्व देवकोटाको मृत्यु भएको छ। एरोनोटिकल इन्जिनियरिङ अध्ययन गर्न अमेरिकामा बसिरहेका १८ वर्षीय देवकोटाको मसचुसेट्स तालमा डुबेर मृत्यु भएको डेली मेलले जनाएको छ। कलेज जानुअघि आफ्ना साथीहरुसँग पार्टी गरिरहेका बेलामा तालमा डुबेका देवकोटालाई उद्धार गरिँदा उनी अचेत अवस्थामा थिए। पछि अस्पतालले उनलाई मृत घोषित गरेको थियो। देवकोटाकी बहिनी

अमेरिकामा पढ्न गएका नेपाली युवकको तालमा डुबेर मृत्यु :: Pahilopost.com

अमेरिकामा अध्ययनरत एक नेपाली विद्यार्थी अपूर्व देवकोटाको मृत्यु भएको छ। एरोनोटिकल इन्जिनियरिङ अध्ययन गर्न अमेरिकामा बसिरहेका १८ वर्षीय देवकोटाको मसचुसेट्स तालमा डुबेर मृत्यु भएको डेली मेलले जनाएको छ। कलेज जानुअघि आफ्ना साथीहरुसँग पार्टी गरिरहेका बेलामा तालमा डुबेका देवकोटालाई उद्धार गरिँदा उनी अचेत अवस्थामा थिए। पछि अस्पतालले उनलाई मृत घोषित गरेको थियो। देवकोटाकी बहिनी