लुम्बिनी प्रदेशको क्रिकेट टिमप्रति बाँकेको विरोध

२५ पुस, बुटवल । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशको टिममा बाँके जिल्ला क्रिकेट संघले विरोध जनाएको छ । लुम्बिनी प्रदेशको २२ सदस्यीय टिम घोषणा गर्दा छनोट खेल जितेको बाँकेका ३ जना खेलाडीमात्र राखिएको भन्दै जिल्ला क्रिकेट संघ बाँकेले विरोध जनाएको हो । बाँकेले छनोटमा परेका ३ जना खेलाडी पनि प्रतियोगितामा सहभागी नहुने […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला क्रिकेट संघले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश खेलाडी छनोटमा आपत्ति जनाएको छ । प्रदेश छनोटमा च्याम्पियन बने पनि आफ्नो टोलीबाट तीन मात्रै खेलाडी परेको भन्दै आपत्ति जनाएको छ । प्रधानमन्त्री कप पुरुष एक दिवसिय प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थ क्रिकेट मैदान भैरहवामा आइतबार भएको फाईनल खेलमा नवलपरासीलाई […] The post लुम्बिनी प्रदेश खेलाडी छनोटमा बाँकेको आपत्ति first appeared on हाम्रो खेलकुद.