आज चट्याङसहित भारी वर्षाकाे सम्भावना

काठमाडौँ । हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]

सम्बन्धित सामग्री

आज यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का दखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम […]

काेशी प्रदेशमा भारी वर्षाकाे सम्भावना, तीन दिनयताकाे झरी राेकिएला ?

आज कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिदेखि सुदूरपश्चिममा भारी वर्षाकाे सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

आज राति सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालयले सुदूर पश्चिम प्रदेशका सबैजसो स्थानमा भारी वर्षा हुने भएकोले उच्च सर्तकता अपनाउन आग्रह...

देशका अधिकांश भागमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ। आज (बुधबार) बिहान देशभर सामान्य बदली रहेको छ। साथै देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका भइरहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशका केही स्थानमा भने भारी वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, बुधबार दिउँसो भने […]