आज यी प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का दखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम […]

सम्बन्धित सामग्री

रातिदेखि सुदूरपश्चिममा भारी वर्षाकाे सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

आज राति सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालयले सुदूर पश्चिम प्रदेशका सबैजसो स्थानमा भारी वर्षा हुने भएकोले उच्च सर्तकता अपनाउन आग्रह...