पर्सा : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूबीच लामो समयदेखि जारी विवाद तत्काललाई हल भएपनि तल्लो तहमा विवाद चुलिन थालेको छ।
पर्सा जिल्लाको पार्टी कमिटी यस्तै विवादमा फसेको छ। पार्टी प्रक्रियागत ढंगले नचलेको आरोप लगाउँदै ५१ जना जिल्ला कमिटी सदस्यले तत्काल बैठक बोलाउन माग गरेका छन्। असन्तुष्ट जि...