‘सहरमा स्वतन्त्र र नयाँ पार्टीले मत पाए, गाउँघरमा कम्युनिस्टले भोट काटे’
कांग्रेसको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले समानुपातिक मतमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदन तयार गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत उपसमितिले...
कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले १८ मत ल्याएर विजयी हुन् ।उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ भोट पाए । भने १ भोट बदर भयो । कांग्रेसले गण्डकीमा २७ सिट जितेको छ । पाण्डे संस्थापन पक्षका हुन् भने अर्याल संस्थापन इतरका हुन् ।
कल्याण चौबे अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) को अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा भाइचिङ भुटियालाई हराउँदै कल्याण अध्यक्षमा निर्वाचित भएका हुन् ।चोबेले ३३ भोट प्राप्त गरे । त्यसतै भारतका पूर्व कप्तान समेत रहेका भुटियाले मात्र १ भोट पाए । कल्याण बिजेपी कलकत्ताका अध्यक्ष समेत हुन् । एआईएफएफलाई फिफाले भर्खरै मात्र प्रतिबन्धबाट फुकुवा गरेको थियो ।पूर्व अध्यक्ष प्रफुट पटेलले निर्वाचन गराउँदा फुटबलको विवाद अदालतसम्म पुगेपनि फिफाले प्रतिबन्ध गरेर छोटो समयमा फुकुवा गरेको थियो ।&
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी केही स्वतन्त्र उम्मेद्वारहरुले सिंगो राष्ट्रिय राजनीतिमा सनसनी पैदा गरेका छन् । विशेषतः काठमाडौं र धरान लगायतका पालिकाहरुमा आएको अनपेक्षित परिणामले सवैको ध्यान खिचेको छ । यसरी अस्वभाविक परिणाम आउनुमा सवैले आ–आफ्नै दृष्टिकोण र बुझाइएको स्तर, सिमा र झुकाव बमोजिम टीका–टिप्पणी गरिरहेका छन् । अधिकांशको नजरमा यो पार्टी र नेताहरुप्रतिको असन्तुष्टी र वितृष्णाकै उपज हो भन्ने छ । कतिपयले उनीहरुको निरन्तर अभियान, आश्वासन, भिजन र प्रतिवद्धताहरु मा
चुरे अभियन्ताहरुले स्थानीय तहको निर्वाचन नजिकिएसँगै ‘हल्ला बोल’ अभियान चलाएका छन् ।स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भएपछि नेताहरु घरदैलोमा पुग्न लागेको समयमा अभियन्ताहरुले हल्ला बोल अभियान मंगलबार देखि थालेका हुन् ।अभियान अन्तर्गत सुकुम्वासीहरूको समस्या समाधान गर्ने र चुरेको वन संरक्षणको प्रतिवद्धता व्यक्त गर्ने नेताहरुलाई मत दिने भनिएको छ । सुकुम्वासी समस्या समाधानका लागि पनि उनीहरुले दवाव दिएका छन् । यो अभियान स्थानीय तहको निर्वाचनको क्रममा नभई प्रदेश तथा प्रतिनिधिसभाको
उत्तर प्रदेश विधानसभा चुनावको मतगणना जारी छ र अहिलेसम्मको रुझानमा बिजेपी ठूलो जीततर्फ अघि बढिरहेको छ । चुनाव आयोगका अनुसार बिजेपी उत्तर प्रदेशमा २४७ सिटमा अघि छ र समाजवादी पार्टी १२२ सिटमा अघि बढिरहेको छ । कांग्रेस र समाजवादी पार्टी दुई–दुई सिटमा अघि छन् ।अहिलेसम्मको रुझानका अनुसार बिजेपीले उत्तर प्रदेशमा ४२.०९ प्रतिशत मत पाएको छ । दोस्रो नम्बरमा समाजवादी पार्टीले ३१.७५ प्रतिशत भोट पाएको छ । राष्ट्रिय लोकदल ९ सिटमा अघि बढिरहेको छ ।बिएसपी दुई सिटमा अघि बढिरहेको छ । समाजवादी पार्टीका अ
भारतीय जनता पार्टीको आन्ध्र प्रदेश अध्यक्ष सोमू वीरराजूले सन् २०२४ को विधानसभा चुनावमा पार्टीले १ करोड भोट पाए रक्सीको मूल्य ७० रुपैयाँ भारु बनाउने वाचा गरेका छन् । विजयवडामा मंगलबार आयोजित एक र्यालीलाई सम्बोधन गर्दै उनले राज्यमा उच्च मूल्यमा ‘खराब रक्सी बेचिरहेको र चर्चित ब्रान्ड नभएको’ जिकिर गरेका थिए ।समाचार एजेन्सी एएनआईका अनुसार बीजेपी अध्यक्षले भनेका थिए, ‘भारतीय जनता पार्टीलाई एक करोड भोट दिनुहोस्, हामी मात्र ७० रुपैयाँमा रक्सी उपलब्ध गराउने छौँ । यदि हामीले थप
नेकपा एमालेको पदाधिकारीसहितको केन्द्रीय कमिटी घोषणा गर्दै १० औं महाधिवेशन सम्पन्न भएको छ । चितवनमा ६ दिनसम्म चलेको महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली चयन भएका छन् भने भीम रावल पराजित भए । यस्तै महाधिवेशनबाट ३०१ जनको केन्द्रीय कमिटी, निर्वाचन आयोग र लेखा आयोग पनि निर्वाचित गरियो ।
कसले कति मत पाए, सूची हेर्नुहोस्ः