२० वैशाख, बुटवल । रुपन्देहीको बुटवलमा भूमिहीन र अव्यवस्थित बसोबासीहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै आइतबार दिउँसो प्रदर्शन गरेका हुन् ।
जबरजस्ती हटाउने अभियान बन्द गर, सुकुमवासी हुनु रहर होइन, …
२० वैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन् ।
जिल्ला अदालत सर्लाहीले बम्जनलाई सफाइ दिएको हो । गत ८ वैशाखमा सर्लाही जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनलाई सफाइ दिएको हो ।
बम्जनमाथि …
काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किमी) सुरुङमार्ग जेठदेखि सञ्चलनमा आउने भएको छ । सरकार र सुरुङमार्ग सञ्चालनका लागि छनोट भएको कम्पनीबीच सम्झौतामा हस्ताक्षर भएको छ । सुरुङमार्ग सञ्चालनका लागि सरकारले जोइन्ट भेन्चरमा रहेको एआरटी नेपाली कम्पनी र युसिन नामक चिनियाँ कम्पनी छनोट गरेको थियो । उक्त कम्पनीले सबैभन्दा कम रकममा ठेक्का प्रस्ताव गरेका कारण गत बुधबार सम्झौतामा […]
२० वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै १ हजार ५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त भएका छन् ।
अध्यादेशले विभिन्न १ सय १० वटा कानुन परिमार्जन …