धनुषामा दुईजना नाबलक छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् । नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले शुक्रबार साँझ छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।
धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छिन। धनुषाको नगराईन नगरपालिका वडा नम्बर ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार राति दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी छन् ।
जनकपुरधाम : धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छन्।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार साँझ नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई घाटीमा डोरीले बाँधी कसेर हत्या गरेको छ।दुवै नाबालक छोराको हत्यापछि आफू पनि घरमै रहेको सिलिङ फ्यानमा पासो लगाएर गुडियाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाका वेला गुडियाका