उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अल्मुताइरीबीचको विवाद छानविनका लागि खेलकुद मन्त्रालयसँग एन्फाको अनुरोध

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज व्रिक्रम नेम्वाङ र पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच भएको विवादबारे छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। केही दिनअघि  प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई कारण देखाउँदै आफूले पदबाट […]

सम्बन्धित सामग्री

विवादबारे छलफल गर्न एन्फा बैठकको माग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्लुल्लाह अलमुताइरी र टोलीबाट निकालिएका १० खेलाडीको विवादका विषयमा छलफल गर्न वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक राख्न माग गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई शुक्रबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष वीर बहादुर […]