युवालाई नगरपालिकाको बोका उपहार

व्यवसायिक बाख्रापालनलाई उत्प्रेरित गर्ने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिकाले उन्नत जातको बीउ बोका वितरण गरेको छ । पशु विकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने लक्ष्यका साथ बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।शिवसताक्षी– ४ र ५ को विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहलाई नश्ल सुधारका लागि शतप्रतिशत बोयर जातको बीउ बोका प्रदान गरेको छ । समूहका […]

सम्बन्धित सामग्री

अपाङ्गता भएका युवालाई जन्मदिनमा घर उपहार

सवारी दुर्घटनामा परी अपाङ्गता भएका फिदिम-५ का दीपेन्द्र कटुवाल (गणेश) लाई फिदिम बजारका देविराज कुरुम्वाङले घर बनाइदिएका छन् । जीर्ण घरमा बस्दै आएका कटुवाललाई कुरुम्वाङले आफ्नो जन्मदिनको अवसरमा घर उपहार दिएका हुन् ।

मेरो उम्मेदवारी एमालेले युवालाई दिएको उपहार : डंगोल

सुनिता डंगोलले एमालेले काठमाडौं महानगरपालिकामा उपमेयर पदमा आफूलाई उम्मेदवार बनाउनु क्रियाशील युवा र दक्ष महिलालाई सम्मान भएको बताएकी छन् । उपमेयरकी उम्मेदवार डंगोलले आइतबार अपिल प्रकाशित गर्दै युवा, महिला, सामाजिक सांस्कृतिक अभियन्तालगायत सबैका काठमाडौंवासीको भावनाको प्रतिनिधित्व गरेको बताएकी छिन् ।

मेरो उम्मेदवारी एमालेले युवालाई दिएको उपहार : डंगोल

सुनिता डंगोलले एमालेले काठमाडौं महानगरपालिकामा उपमेयर पदमा आफूलाई उम्मेदवार बनाउनु क्रियाशील युवा र दक्ष महिलालाई सम्मान भएको बताएकी छन् । उपमेयरकी उम्मेदवार डंगोलले आइतबार अपिल प्रकाशित गर्दै युवा, महिला, सामाजिक सांस्कृतिक अभियन्तालगायत सबैका काठमाडौंवासीको भावनाको प्रतिनिधित्व गरेको बताएकी छिन् ।

एमालेले मलाई टिकट दिनु युवालाई उपहार हो : सुनिता डंगोल

११ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेद्वार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताएकी छन् । मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेको निर्णयपछि डंगोलले राजनीतिमा आफ्नो पहिलो खुड्किलो भएको बताएकी छन् । बक्तव्य जारी गर्दै […]

गाउँपालिकाको लगानीमा सडक कालोपत्र

कहिले गाउँका बेरोजगार युवालाई स्वयंसेवकको रूपमा नियुक्ति गरेर, कहिले बाँदर नियन्त्रण अभियान गरेर त कहिले सत्केरीलाई भाले र घिउ दिने अध्यक्ष उपहार कार्यक्रम गरेर चर्चामा आएको यहाँको एक गाउँपालिकाले फेरि जिल्लामै नमूनायोग्य काम शुरु गरेको छ । प्रायः स्थानीय तहहरू सानातिना योजनामा बजेट विनियोजन गर्ने, ठूला योजना निर्माण गर्नुपरेमा प्रदेश वा संघीय सरकारसँग बजेट माग गर्ने गरेको पाइन्छ ।

बजेटमा उपहार: युवालाई रोजगारी, जनतालाई बिमा

काठमाडौं: मंगलबार सार्वजनिक गर्न थालिएको बजेटमा युवालाई रोजगारी र सबै नेपालीको बिमा कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। यी कार्यक्रमलाई बजेटमा आकर्षक नारासमेत तय गरिएको छ। स्रोतका अनुसार 'प्रधानमन्त्री रोजगार कार्यक्रम' को स्थपना गरिएको हो। बरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर्ने नीति लिएको सरकारले पह...