बजेटमा उपहार: युवालाई रोजगारी, जनतालाई बिमा

काठमाडौं: मंगलबार सार्वजनिक गर्न थालिएको बजेटमा युवालाई रोजगारी र सबै नेपालीको बिमा कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ। यी कार्यक्रमलाई बजेटमा आकर्षक नारासमेत तय गरिएको छ। स्रोतका अनुसार 'प्रधानमन्त्री रोजगार कार्यक्रम' को स्थपना गरिएको हो। बरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर्ने नीति लिएको सरकारले पह...