काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष (आव) २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
गत आवको असार मसान्तसम्म बैंकको चुक्तापुँजी १४ अर्ब २० करोड...