सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।बैंकको ३७५औं सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १६ प्रतिशतट लाभांश दिने घोषणा गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने एक अर्ब ६२ करोड ४० लाख ५० हजार ८ सय ९१.१० बराबरको बोनस सेयर वितरण […]