दाङ । लुम्बिनी प्रदेशअन्तर्गत यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि दुईजनाको उमेदवारी परेको छ ।
नेकपा (एमाले)का तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका तर्फबाट दृगनाराण पाण्डेको उमेवारी दर्ता भएको निर्वाचन सहायक अधिकृत निमराज भट्टाईले जानकारी दिए । पाण्डे कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय...