राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता लागू

काठमाडौं । वाग्मती प्रदेशमा आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा गर्न  व्यक्ति, निकाय तथा अधिकारीलाई बुधबारदेखि नै निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता लागू गरिएको छ । सङ्घीय सरकार र मन्त्री, प्रदेश सरकार र स्थानीय तह, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय  कर्मचारीलाई आचारसंहिता लागू हुने छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा रिक्त एक सदस्य पदका लागि उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । सोमबार बसेको आयोगको बैठकले उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको हो  । स्वीकृत कार्यक्रम अनुसार माघ ८

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना शुरू भएको छ । कडा सुरक्षा घेराभित्र मतगणना शुरू भएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको निर्वाचनमा २९७ मत खसेको छ । केहीबेर अगाडिबाट मतगणना शुरू भएको हो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : आजैबाट मौन अवधि लागू हुने

काठमाडौं । लुम्बिनी प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि आजै अर्थात जेठ १४ गते राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।  मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत नमाग्न निर्वाचन आयोगले स्मरणगराएको छ ।साथै आयोगले मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना नि...

राष्ट्रियसभा सदस्य उपनिर्वाचन मतदान शुरु (फोटो फिचर)

राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान शुरु भएको छ । हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा अहिले शुरु भएको मतदान ३ बजेसम्म मतदान हुने भएको छ ।

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम सार्वजनिक

निर्वाचन आयोगले आगामी जेठ १७ गते सम्पन्न हुने गरी लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार स्वीकृत कार्यक्रम अनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन गर्ने र दावी विरोधको उजुरी दिने, जेठ २ र ३ गते प्राप्त निवेदन तथा उजुरी उपर छानविन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।यस्तै, जेठ ४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, जे

लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौं। आगामी जेठ १७ गते सम्पन्न हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम निर्वाचन आयोगले आज स्वीकृत गरेको छ। स्वीकृत कार्यक्रमअनुसार जेठ १ गते मतदाता नामावली प्रकाशन र दावी विरोधको उजुरी दिने, जेठ २–३ गते उजुरी माथि छानवीन र कार्वाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, जेठ ४ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने रहेको छ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी

बागमति प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।जेठ ६ गते हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा, स्वतन्त्र उम्मेदवारको रुपमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालय हेटौंडामा रहेको ‘राष्ट्रियसभा सदस्य उपनिर्वाचन अधिकृतको […]

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते

काठमाडौँ । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगले जनाएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्का पार्टी छाडेपछि […]

लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ १७ गते

२२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि अपरान्ह ३ बजेसम्मका लागि मतदान समय निर्धारण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा […]

जेठ ६ गते हुने उपनिर्वाचनको बजेट–एक करोड ६१ लाख ३० हजार

काठमाडौं। आगामी जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको बजेट एक करोड ६१ लाख ३० हजार रूपैयाँ तोकिएको छ। निर्वाचन आयोगले उक्त रकम निकासाको लागि आज अर्थ मन्त्रालयलाई पत्र पठाएको छ। आयोगले निर्वाचनको आर्थिक व्यवस्थापन सम्बन्धमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक गतिविधि, २०७८ पनि तयार गरेको छ।