काठमाडौँ – सर्वोच्च अदालतले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस भनेर बिदा दिने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएको छ। चैत १३ गते ज्ञानेन्द्रराज आरोण, कल्याण बुढाथोकीलगायतले पेश गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। उक्त आदेशविरुद्ध दिएको परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले दर्ता गर्न आदेश […]