भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सरकार संघीयतालाई पंगु बनाउन लागि परेको आरोप लगाएको छ। प्रदेशसभा र सरकारले केन्द्रकै नक्कल गर्ने, केन्द्रको निर्णय कुर्ने, केन्द्रको दवाव सहनुमा गर्व महशुस गर्ने प्रवृत्तिले संघीयताको मूल भावनामा नै चोट पुर्याउने काम भइरहेको आरोप समेत लगाए।
समसामयिक राष्ट्रिय तथ...