काठमाडौं, २९ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गराएका छन् । पार्टीको बैठक राखेर राउतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गराएका छन् । यसअघि ०७९ पुष १० गतेदेखि गत फागुन २२ गतेसम्म राउतको पार्टी सरकारमै थियो । प्रधानमन्त्री दाहालले सत्ता सहकार्यको लागि कांग्रेसको साथ छोडेर […]