८ लाख यातायात मजदुर २ महिनादेखि बेरोजगार

गोंगबु नयाँ बसपार्कमा २१ वर्षदेखि राप्ती (बस) सेवाको टिकट काट्ने काम गर्दै आएका रुपन्देहीका भेषबहादुर खड्का चैत

सम्बन्धित सामग्री

यातायात प्राधिकरण गठनको माग

यातायात क्षेत्रका अगुवाहरुले यातायात क्षेत्रका समस्या समाधानकालागि यातायात प्राधिकरण गठनको माग गरेका छन।...

यातायात अराजकता

यातायात मजदूर तथा व्यवसायीले मंगलबार आह्वान गरेको बन्दबाट सिक्नुपर्ने केही प्रमुख पाठ छन्।

सरकार र यातायात व्यवसायीविच सहमती, अव यातायात चल्ने

काठमाडौं । यातायात मजदुरको आयोजनामा भएको आन्दोलन स्थगित भएको छ ।  आज सिंहदरबारमा सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगित भएको हो । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायकाजी श्रेष्ठ र यातायात व्यवसायी र मजदुरका बिच भएको छलफलपछिआन्दोलन स्थगित भएको हो । अब सबारी साधन निर्बाध रूपमा चल्नेछ। The post सरकार र यातायात व्यवसायीविच सहमती, अव यातायात चल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहमतिपछि सुर्खेतमा बन्द यातायात सुचालु

काठमाडौं । निजी गाडीले यात्रु नबोक्ने सहमती भएपछि सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा सुचालु भएको छ । बुधबार बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए । जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिक र यातायात व्यवसायीबीच सहमति भएपछि गाडी सञ्चालनमा आएका हुन् । अघोषित रुपमा गरिएको सार्वजनिक यातायात बन्द गरिएपछि यात्रु मर्कामा परेका […]

बागमती प्रदेशका यातायात मन्त्री दाहालले गरे यातायात कार्यालयको अनुगमन

काठमाडौँ– बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन्। बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन। अनुगमनका क्रममा सेवालाई चुस्तदुरुस्त बनाउन निर्देशन दिदै आवश्यक सुधारको प्रयास मन्त्रालयले गर्ने उनको भनाई […]

स्थानीय र भीमाद यातायात व्यवसायीबीच एकीकरण

गण्डकी प्रदेशका दुई यातायात कम्पनिबीच एकीकरण भएको छ । स्थानीय यातायात प्रालि (कास्की) र भीमाद यातायात प्रालि (तनहुँ) बीच एकीकरण भएको हो ।...

यातायात व्यवसायीको प्रधानमन्त्रीसँग भेट

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड–१९ बाट अप्ठ्यारोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासंघका पदाधिकारीले कोरोना खोप सर्वसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न मागसमेत गरेको थियो । भेटमा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय […]

कोरोना खोप माग्दै यातायात मजदुर

यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन् । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् । यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठुलो घाटा ...