कांग्रेस कास्कीमा ५ सभापतिसहित ९२ जना चुनावी मैदानमा

पोखरा, मंसिर १० । नेपाली कांग्रेस कास्कीमा ५ सभापतिमा सहित ९२ जना चुनावी मैदानमा छन् । सभापतिका लागी आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरीराज गौतम, पोषनाथ शर्मा र सुदीपमोहन भट्टराईले उम्मेदवारी दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारनै उम्मेदवारको मनोनयन दर्ता भएपछि शुक्रबार बिहान ८ बजेबाट मतदान शुरु भएको हो । मतदान पोखरा नयाँबजारको […]

सम्बन्धित सामग्री

सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएकाे छ: प्रवक्ता महत

माेरङ- नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्। चुनावी अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँगकाे कुराकानीमा पार्टी प्रवक्ता डा. महतले गठबन्धनले एक अर्कालाई वडातहदेखि केन्द्र तहसम्म इमान्दारिताका साथ पूर्ण सहयोग गर्ने बताएका हुन्। हाल निर्वाचन प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीमा रहेका उनले कांग्रेस भ्रम र सपना देखाउने पार्टी नभएको […]

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

काठमाडौँ,१८ कार्तिक । कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा छन् । उनी २०६३ सालयता निरन्तर सांसद रहेका छन् । शाह चौथोपटक सांसद बन्ने प्रयासमा छन् । उनी २०७० सालमा सङ्घीय समाजवादी, २०७४ मा नेपाली कांग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेको हो । विसं २०७४ को […]

धादिङमा कांग्रेस विपी सहितका साना दलहरु चुनावी मैदानमा

आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनामा पटक पटक सत्ता सञ्चालन गरेका दलहरु र वर्तमान सरकार सञ्चालन गरिरहेका गठवन्धनक दलसंग नेपाली कांग्रेस विपी सहितका साना दल चुनावी मैदानमा उत्रेकाछन् । धादिङमा एमाले र राप्रपाको एक गठवन्धन, र सत्ताधारी (का्रगे्रस, माआवादी केन्द्र, एकीकृत समाजवादी र राजमो) को अर्को गठवन्धन रहेको […]

रसुवामा ठेकेदार नेता चुनावी मैदानमा, एमालेका तामाङसँग प्रतिस्पर्धा

रसुवामा व्यवसायी पृष्ठभूमिका नेता फेरि चुनावी मैदानमा रहेका छन् । कांग्रेस व्यवसायी मोहन आचार्यलाई सत्ता गठबन्धनको समर्थनमा कांग्रेसले टिकट दिएको हो । उनको मुख्य प्रतिस्पर्धा एमालेका छोवाङ तेन्जीन तामाङसँग हुनेछ । अघिल्लो निर्वाचनमा विजयी भएका उनले टिकट पाएसँगै चुनावी प्रचारलाई अघि बढाइसकेका छन् ।  रसुवामा यी दुईबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका टिका प्रसाद देवकोटा, नेपाल मजदुर किसान पार्टीका  रामेश्वर बासी, मंगोल नेशनल अर्गनाइजेसनका विकास  गलान, जन समाजवादी पार्टी नेपालका

कांग्रेस कैलालीको जिल्ला सभापतिमा भट्ट विजयी

कैलालीः नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको निर्वाचनबाट प्रकाश बमलाई पराजित गर्दै संस्थापनका उम्मेदवर भट्ट विजयी भएका हुन्। पहिलो चरणमा दुई संस्थापनका उम्मेद्वार चुनावी मैदानमा थिए। यस्तै नेता शेखर कोइराला प्यानलका उम्मेद्वार पनि चुनावी मैदानमा थिए। दोस्रो चरणमा शेखर प्यानल बाहिरिएपछि संस्थापनकै…

कांग्रेस महाधिवेशन : ४९१ जना चुनावी मैदानमा

काठमाडौं, २६ मंसिर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । १३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ५७ जनाले आफ्नो मनोनयन […]

कांग्रेस महाधिवेशन : नातावाद तोड्न चुनावी मैदानमा छिन् ९१ वर्षीया शान्ति कार्की

काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृह चारतारे र रुख अंकित झण्डाले सजिएको छ । झण्डामुनि कांग्रेस निर्वाचन समितिका सदस्यहरू उम्मेदवारी दर्ताका लागि लहरै बसेका छन् ।त्यही लहरमा हातमा १० हजार रुपैयाँ बोकेर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै गरेकी भेटिइन्, पर्साकी ९१ वर्षीया शान्ति कार्की । कार्की त्यस्ती प्रतिनिधि हुन्, […] The post कांग्रेस महाधिवेशन : नातावाद तोड्न चुनावी मैदानमा छिन् ९१ वर्षीया शान्ति कार्की appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस अधिवेशन: देउवाकै दुई प्यानल चुनावी मैदानमा

अछाम- नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ मा सोमबार १३ गते पुनः हुने क्षेत्रीय निर्वाचनमा देउवाकै दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यही ६ गते भएको क्षेत्रीय निर्वाचनमा मतदाता भन्दा बढी मत खसेको भन्दै पुनः मतदान हुन लागेको हो । एकतर्फ पूर्वराज्यमन्त्री गोबिन्द बहादुर शाह र पूर्व जिल्ला सभापति मेगराज खड्का नेतृत्वको प्यानल रहेको […]

पलिका सभापतिमा २७ जना चुनावी मैदानमा

नेपाल समाचारपत्र, इलाम।  आउँदो असोज ९ गते हुने नेपाली कांग्रेसको पालिका अधिवधेशनमा जम्मा २७ जना उम्मेदवारबीच कडा टक्कर हुने भएको छ । १० पालिका रहेको इलाममा ९ वटा पालिकामा कांग्रेसको सभापतिका लागि २७ जना उम्मेदार चुनावी मैदानमा उत्रिएका हुन् । १० पालिकामध्ये चुलाचुली गाउँपालिकामा मात्र सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको कांग्रेस इलाम स्रोतले […]