कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन

पोखराको कास्कीकोटमा फिल्म स्टुडियो बनाउन चलचित्र विकास बोर्डले अध्ययन थालेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गरेको हो ।

सम्बन्धित सामग्री

शाहवंशको उद्गमस्थल कास्कीकोटमा स्टुडियो बन्ने

चलचित्र विकास बोर्डले विश्वप्रसिद्ध पर्यटकीय नगरी कास्कीको पोखरास्थित कास्कीकोटमा चलचित्र स्टुडियो बनाउन अध्ययन सुरु गरेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले हालै ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गर्दै स्टुडियो बनाउन अध्ययन भैरहेको अध्यक्ष केसीले जानकारी दिनुभएको हो । पोखरामा शनिबार आयोजित कार्यक्रममा केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको र बोर्डको टोलीले शुक्रबार …

फिल्म छायांकन स्टुडियोबारे अध्ययन गर्न कास्कीकोट पुगे भुवन केसी

काठमाडौं । कास्कीकोटमा फिल्म स्टुडियो निर्माणबारे अध्ययन गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहितको टोली पोखरा पुगेको छ । ऐतिहासिक मानिने कास्कीकोटमा स्टुडियो बनाउने ठाउँको अवलोकन समेत उनले गरे । शनिबार पोखरामा आयोजित कार्यक्रममा केसीले त्यहाँ स्टुडियो बनाउन बोर्डले अध्ययन थालेको बताए । शाहवंशको उद्गम थलो मानिने कास्कीकोटमा यसबारे अध्ययन गर्न केसी शुक्रबार त्यहाँ पुगेका […]