गठबन्धनलाई पराजित गर्दै इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

चितवन – चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । तीनवटै पालिकाको मेयर/अध्यक्षमा एमाले विजयी भएको छ । माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकप...

सम्बन्धित सामग्री

इलामको फाकफोकथुम अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन्।...

नवलपरासीको सरावलको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

४ जेठ, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन निर्वाचत भएका हुन । चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २ हजार ९ सय ७० मतको फराकिलो अन्तरले पराजित गरे । चौधरीले ७ हजार ५९ मत ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए […]

पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष शर्माले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा […]

सल्यानको कालिमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

सल्यान :  कालिमाटी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ।एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई ६२० मतले पछि पार्दै एमालेका दान बहादुर खत्री केसी निर्वाचित भएका हुन्। केसीले ३ हजार ७ सय ४१ मत प्राप्त गर्दै दोस्रो पटक निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पुरुषोत्तम भट्टराईले ३ हजार १ सय २९ मत पाएका छन्।उपाध्यक्षमा पनि एमालेकै सनसिल्ता ओली डिसी दोस्रो पटक निर्वाचित भएकी छन्। ३ हजार ५ सय ३५ मत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन। उनक

सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएकाे छ । अध्यक्षमा एमालेका झम्क नेपाल सात हजार एक सय २७ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विकास लामाले ६ हजार एक सय ६८ मत प्राप्त गर्नुभयाे । अध्यक्षमा विजयी नेपाल यसअघि २०७४ को चुनावमा कांग्रेससँग पराजित हुनुभएकाे थियाे ।  यस्तै उपाध्यक्षमा पनि एमालेकी शोभना तामाङ विजयी हुनुभएकाे छ । उहाँले कांग्रेसकी दया मिश्रलाई पछि पार्नुभयाे ।

सुर्खेतको चिङ्गाड गाउँपालिकामा एमाले विजयी

कर्णाली ३ जेठ, सुर्खेत । चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका वोधविक्रम जिसी र उपाध्यक्षमा मिनाकुमारी रोकाया निर्वाचित भएका हुन् । जिसीले ३५९१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका डोरप्रसाद शर्माले ३५३० मत ल्याए । ६१ मतान्तरले एमालेका जिसीले कांग्रेसका शर्मालाई पराजित गरेका हुन् । उपाध्यक्षमा निर्वाचित एमालेकी […]

सप्तरीको अग्नीसाइरको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा काँग्रेस

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ ।  एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका साथ विजयी हासिल गर्दा काँग्रेसका परशुराम चौधरी ३ हजार ८८ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २१६ मतका साथ विजय हासिल गरिन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिकामा एमाले विजयी

स्याङ्जा । आँधीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका विश्वनाथ पौडेल र उपाध्यक्षमा एमालेकै सिता थापा विजयी हुनु भएका छन् । अध्यक्षमा एमालेका पौडेलले नेपाली कांग्रेसका प्रेमराज पौडेललाई पराजित गर्दै विजयी हुनुभएको हो । पौडेलले ५ हजार १७७ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्दी कांग्रेसका पौडेलले ४ […]

दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी

२ जेठ, दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुन्दर केसी ३४७७ मतका साथ विजयी भएका छन् । केसीले कांग्रेसका नगेन्द्रबहादुर मल्ललाई पराजित गरेका हुन् । मल्लले ३३३६ मत पाए । उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपानी ३५७७ मत ल्याएर विजयी भएकी छन् । उनले पनि कांग्रेसकै उम्मेदवारलाई पारजित गरेकी हुन् […]

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख : गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी भएको छ।नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दीपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन्। एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षमा टोप बिसीले ४६८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। कांग्रेसका खेमराज ओलीले ४३६६ मत ल्याउँदै पराजित भएका निर्वाचन अधिकृतको कार्यालय गुराँसले जनाएको छ।गुराँस गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवारले १४२ मत प्राप्त गरेका जनाइएको छ। गाउँपालिका