१० दिनमा 'पेन्सन पट्टा'ले कमायो पौने चार करोड, 'बेहुली'को कति?

एकसाथ रिलिज भएका फिल्म 'पेन्सन पट्टा' र 'बेहुली'को बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ।