बजेटपछि दुई धारमा स्टील उद्योगी

सरकारले गत साताको शुक्रबार प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पेश गरेपछि देशका उद्योगी दुई धारमा बाँडिएका छन् । सरकारले बजेटमार्फत स्पञ्ज आइर (फलामको कच्चा) पदार्थको आयातमा शून्य भन्सारको व्यवस्था लागू गर्दै बिलेट (तयारी) बिलेटको आयातमा भन्सार बढाएपछि उद्योगी दुई धारमा बाँडिएका हुन् । नेपालमा फलाम/स्टील उत्पादन गर्ने उद्योगका तीन वटा संघ छन् । नेपाल स्टील रोलिङ मिल्स एशोसिएशन, नेपाल स्टील बिलेट उत्पादक संघ र नेपाल फलामे छड उत्पादक संघ दुई भागमा बाँडिएका हुन् ।यी तीन संघमध्ये नेपाल फलामे छड उ