काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम गर्न भन्दै देशभर स्वास्थ्य मापदण्ड पालना र भिडभाडमा कडाइ गरेको छ ।
आउँदो माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू सञ्चालनमा रोक लगाइएको छ । बाहिर निस्कँदा मास्क अनिवार्य, सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने र सार्वजनिक सवारीसाधनमा कडाइ गरिएको छ ।
पुनः महामारी तीव्र गतिमा फैलिए...