झापा – मंसिर ७ गते काठमाडौँमा प्रदर्शनको आह्वान गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले सञ्चालन गरेको अभियानबाट कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताएका छन्। आइतबार देशसञ्चारसँग कुरा गर्दै प्रसाईंले विद्यमान देशको संकट राजनीतिक दल तथा तिनका नेतृत्वले निम्त्याएको भन्दै अभियान व्यवस्था परिवर्तनकै लागि भएको बताए। उनले भने, ‘यत्रो वर्ष भयो गणतन्त्र आएको। खोइ जनताले अनुभूति […]