नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौंसँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बीमा गरेको हो । गत पुस २८ गते नेपाल पे्रस युनियन सुनसरी र अजोड इन्स्योरेन्स बीच भएको सम्झौता अनुसार सुनसरीका २ सय ६० सञ्चारकर्मीको ७ लाखको दुर्घटना बीमा गर्ने उल्लेख थियो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डक